सस्तियो सुनचाँदी, तोलाको कतिमा हुँदैछ कारोबार ?
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
काठमाडौं। तीन दिन लगातार बढेको सुनको मूल्य आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २ हजार १ सय रुपैयाँ र चाँदी २५ रुपैयाँले सस्तिएको हो। आज सुनको मूल्य प्रतितोला २ लाख ९४ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्