देशका धेरैजसो भूभागमा घाम लाग्ने, भारी वर्षाको सम्भावना टर्यो
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म देशभरको मौसम सामान्यतया सफा रहने र भारी वर्षाको कुनै सम्भावना नरहेको पूर्वानुमान गरेको छ। विभागका मौसमविद् डेभिड ढकालले सोमबारको मौसम विवरण सार्वजनिक गर्दै देशभर वर्षाको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्