ट्रम्पको ऊर्जा युद्धविराम घोषणामाथि प्रश्न, रुसी आक्रमण जारी रहेको युक्रेनको दाबी
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच ऊर्जा पूर्वाधारमाथिका आक्रमण रोक्ने उद्देश्यले ‘ऊर्जा युद्धविराम’ भएको घोषणा गरेका छन्। तर, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घोषणापछि पनि रुसी आक्रमण जारी रहेको बताएका छन्। ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत युद्धविराम तत्काल लागू भएको जानकारी दिँदै दुवै पक्षलाई सहमतिको सम्मान गर्न आग्रह गरेका थिए। उनले आफ्नो सन्देशमा युद्धव…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
