प्रधानमन्त्रीको निर्देशन– दबाब र प्रभावमुक्त रहेर अपराध अनुसन्धानमा प्रविधिमैत्री बन्नुहोस्
बाह्रखरी
·
·
३ हप्ता अगाडि
“बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमुखी बनाउन सूचना प्रविधिको उचित प्रयोग गर्नु आवश्यक छ । यसका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन सरकार प्रतिबद्ध छ,” प्रधानमन्त्रीको भनाइ छ ।
बाह्रखरी मा पूरा समाचार पढ्नुहोस्