नारायणगढ बजार व्यवस्थित बनाउन टास्क फोर्स सक्रिय
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
चितवन। चाडपर्वका समयमा हुने भीडभाड र अव्यवस्थित गतिविधि नियन्त्रण गरी नारायणगढ बजार व्यवस्थित बनाउन बजार व्यवस्थापन कार्यदल (टास्क फोर्स) सक्रिय भएको छ। टास्क फोर्सले बजार व्यवस्थापन, शान्ति–सुरक्षा, सवारी आवागमन र बजार अनुगमनलाई प्रभावकारी बनाउन सरोकारवाला निकायसँग समन्वय गरिरहेको छ । कार्यदलका संयोजक एवं चितवन उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीका अनुसार ठेला तथा पोके
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्