फेसबुकमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा जनकपुरमा एकजना पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
जनकपुरधाम । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाएर डरत्रास फैलाउने फोटो राखेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिका–१३, धाताटोलका १८ वर्षीय सुमन पटेललाई आइतबार साँझ आफ्नै घरबाट नियन्त्रणमा लिइएको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्