खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

महँगीले ढाड सेक्ने दसैँ

नेपाल न्युज · · ३ हप्ता अगाडि

दसैँ सुरु भएसँगै बजारमा उपभोक्ताको चहलपहल बढ्न थालेको छ। पसलहरूमा नयाँ-नयाँ कपडा झुन्ड्याइएका छन्। बिक्रेतासँग उपभोक्ताहरू मोलमोलाइ गरिरहेका दृश्य देख्न सकिन्छ। खाद्यान्नका पसलतिर पनि उपभोक्ताको भीड बाक्लिँदो छ। दसैँका लागि खाद्यान्नदेखि लुगाकपडा, तरकारी र फलफूलका पसलसम्म व्यस्तता बढेको छ। त्यससँगै बजारमा अर्को दृश्य पनि देखिन्छ, उपभोक्ताको बेचैनी। दसैँका लागि खरिद गर्ने सामानको लामो सूची हातमा

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X