खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

३६ अर्बमा बनेको विमानस्थल सुनसान, व्यवसायी भन्छन्– हामी ठगियौं

सेतोपाटी · · ३ हप्ता अगाडि

नियमित उडान नभए पनि कर्मचारीको तलबभत्ता, विद्युत महसुल, उपकरणको मर्मतसम्भार र प्रशासनिक काममा मात्रै वार्षिक आठ करोड रूपैयाँभन्दा बढी खर्च भइरहेको छ। एसियाली विकास बैंकसँग सहुलियतपूर्ण ऋण लिएर बनाइएको विमानस्थल सञ्चालन नभए पनि सरकारले ऋणको ब्याज तिरिरहनुपरेको छ।

सेतोपाटी मा पूरा समाचार पढ्नुहोस्
setopati.com
शेयर: WhatsApp Facebook Viber X