जिबुटी तटमा डुङ्गा डुब्दा १५ बालबालिकासहित १३९ आप्रवासीको मृत्यु, दर्जनौँ बेपत्ता
रातोपाटी
·
·
२ हप्ता अगाडि
जिबुटी । जिबुटीको तट नजिकै आप्रवासी बोकेको डुङ्गा डुब्दा १५ बालबालिकासहित कम्तीमा १३९ जनाको मृत्यु भएको छ भने दर्जनौँ मानिस अझै बेपत्ता रहेको संयुक्त राष्ट्रसङ्घको आप्रवासी निकायले जनाएको छ। अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनका अनुसार जिबुटीबाट ३०५ जना यात्रु
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
