बेत्रावतीमा जोडियो ‘एक्रो ब्रिज’, स्याफ्रुबेंसीसम्मै खुल्यो सडक
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
रसुवा।गत भदौ १० गतेको भोटेकोशी–त्रिशूली बाढीले बेत्रावतीस्थित फलाकु खोलाको पक्की पुल बगाएपछि राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएको रसुवा जिल्ला नेपाली सेनाले ‘एक्रो ब्रिज’ जडान गरेसँगै पुनः सडक सञ्जालमा जोडिएको छ। बेत्रावतीमा पुल सञ्चालनमा आएसँगै रसुवा–नुवाकोट आवतजावत गर्ने सवारीसाधनले अप्ठ्यारा र लामा वैकल्पिक सडक प्रयोग गर्नुपर्ने बाध्यता हटेको छ। सेनाले निर्माण गरेको उक्त पुल आज एक
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्