पूर्वसूचनाले ज्यान जोगायो, बस्ती र पुल बगाउँदा जनजीवन अस्तव्यस्त
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौंँ । गोरखाको चुमनुब्रीस्थित स्यार खोलामा गएको सुक्खा पहिरोले नदी थुनिएर फुटेपछि बुढीगण्डकीमा आएको भीषण बाढीले तल्लो तटीय क्षेत्रहरूमा भयानक वितण्डा मच्चाएको छ । बाढीले गोरखाका धार्चे र आरुघाट तथा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा व्यापक भौतिक, संरचनागत तथा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्