विराटनगरमा सीजी डिजिटलको नेपालकै ठूलो मल्टिब्रान्ड शोरुम सञ्चालनमा
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
काठमाडाैं। सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सञ्चालित सीजी डिजिटलले कोशी प्रदेशको राजधानी विराटनगरमा आफ्नो २८औँ शोरुम सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार यो नेपालकै सबैभन्दा ठूलो मल्टिब्रान्ड शोरुम हो। नयाँ शोरुम सञ्चालनमा आएसँगै विराटनगर तथा आसपासका क्षेत्रका ग्राहकले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका इलेक्ट्रोनिक्स र घरायसी उपकरण एउटै छानामुनि खरिद गर्न सक्ने भएका छन्। शोरुमको उद्घाटन न…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
