विराटनगर मुख्यमन्त्री सम्मेलन : मुख्यमन्त्रीहरूलाई कोशीटप्पु घुमाइने
रातोपाटी
·
·
२ हप्ता अगाडि
विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनको झण्डै एक दशकपछि सातै प्रदेशका मुख्यमन्त्रीहरूको साझा भेला ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ विराटनगरमा हुँदैछ । आगामी असोज २७ र २८ गते दुई दिनसम्म सञ्चालन हुने उक्त ऐतिहासिक
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
