३ हजार ४३५ मत गणनामा उपसभापतिमा भण्डारी र महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्रीको जारी मत गणनामा खुला उपसभापतिमा डा. चन्द्र भण्डारी र खुला महामन्त्रीमा प्रदीप पौडेलले फराकिलो अग्रता कायमै राखेका छन्। ३ हजार ४३५ मत गणना भइसक्दा उनीहरूले अग्रता कायमै राखेका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्