कांग्रेस महामन्त्रीमा पौडेलको फराकिलो अग्रता कायमै, पुनलाई उदयसँगै सुनिलले पनि उछिने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी केन्द्रीय महामन्त्री (खुला) पदको मतगणनामा प्रदीप पौडेलले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । आइतबार जारी मथगणनामा ३ हजार ४ सय ३५ मत गणनामा पौडेलले २ हजार ५५ मत प्राप्त
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्