कांग्रेस सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना सुरु
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) र केन्द्रीय सदस्य (खुला महिला)को मतगणना सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा केहीबेर अगाडिबाट मतगणना सुरु भएको निर्वाचन समितिले जानकारी दिएको छ । मतगणनालाई व्यवस्थित र
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्