खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

राखियो हनुमानढोकाको दशैं घरमा जमरा (तस्वीरहरू)

अनलाइनखबर · · ३ हप्ता अगाडि

२५ असोज, काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दशैं आजदेखि सुरु भएको छ । बडा दशैंको पहिलो दिन आज काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा विधिपूर्वक जमरा राखिएको छ । घटस्थापनाका दिन वैदिक विधिअनुसार पूजा गरी जौ, मकै, गहुँलगायत अन्न छरेर जमरा राख्ने प्रचलन छ। नेपालीहरूले आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X