डिजेलको मूल्यवृद्धिमा जेलेन्स्कीलाई दोष दिँदै ट्रम्पको नयाँ राष्ट्रपति चयन सुझाव
नेपाल न्युज
·
·
२ हप्ता अगाडि
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका छन्। उनले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेलेन्स्कीलाई दोष दिएका छन्। शनिबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युक्रेनले रुससँग सम्झौता गर्न सक्ने नयाँ नेतृत्व खोज्नुपर्ने धारणा व्यक्त गरे। उनका अनुस…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
