ट्रम्पद्वारा युक्रेनमा नयाँ राष्ट्रपति चयन गर्न सुझाव, डिजेलको मूल्य बढ्नुमा जेलेन्स्कीलाई दोष
रातोपाटी
·
·
२ हप्ता अगाडि
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुससँगको युद्ध अन्त्य गर्न पर्याप्त पहल नगरेको आरोप लगाउँदै युक्रेनमा नयाँ राष्ट्रपति आवश्यक रहेको बताएका छन्। उनले अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि जेलेन्स्कीलाई दोष दिएका छन्। शनिबार पत्रकारहरूसँग
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
