प्यालेस्टिनी राष्ट्रपति अब्बासद्वारा राष्ट्रपति र संसदीय निर्वाचन करिब एक वर्षका लागि स्थगित
रातोपाटी
·
·
२ हप्ता अगाडि
गाजा । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले राष्ट्रपति र संसदीय निर्वाचन दुवै सँगै गर्ने गरी करिब एक वर्षका लागि स्थगित गरेको जानकारी उनको कार्यालयले दिएको छ। अन्तर्राष्ट्रिय समुदायले बलियो रूपमा वकालत गरेको संसदीय निर्वाचन यस वर्षको नोभेम्बर
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
