अमेरिका–रुस डिजेल सम्झौताको घोषणा लगत्तै युक्रेनमा रुसी आक्रमण, १५ जनाको मृत्यु
रातोपाटी
·
·
२ हप्ता अगाडि
किभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग डिजेल आपूर्तिसम्बन्धी सम्झौता भएको घोषणा गरेको भोलिपल्टै शनिबार युक्रेनको जापोरिजिया क्षेत्रमा रुसी आक्रमणमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। मृतकमध्ये तीन बालबालिका रहेका छन्। युक्रेनले यस्तो
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
