‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी
रातोपाटी
·
·
२ हप्ता अगाडि
मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनबिच विपक्षी पछि नहट्ने कुरामा जोड दिँदै लोकसभाका विपक्षी नेता राहुल गान्धीले शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीलाई सबै प्रदर्शनकारीहरूलाई गिरफ्तार गर्न चुनौती दिएका छन् । उनीहरूले संविधानको रक्षा तथा भारतीय जनताको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
