भारतमा कक्रोच विद्रोह कसरी फैलिरहेको छ? (भिडियोसहित)
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । अक्टोबर १०, २०२६ (शनिबार बिहान) प्रसिद्ध युट्युबर ध्रुव राठीलाई दिल्ली प्रहरीले पक्राउ गर्यो । त्यसपछि ‘कक्रोच जनता पार्टी’ का संस्थापक अभिजित दिप्के लगायत एक दर्जन नेताहरूलाई प्रहरीले समात्यो । अभिजित बम्बईबाट दिल्ली आउँदै थिए
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
