इथियोपियामा युद्धविराम गर्न राष्ट्रसंघको आग्रह
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडाैँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः सुरु भएको हिंसा रोक्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् । महासचिवका प्रवक्ता स्टेफन दुजारिकका अनुसार टिग्रे, अफार र अम्हारा क्षेत्रमा पुनः लडाइँ सुरु भएपछि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
