युद्ध अन्त्यको प्रयासमा अमेरिका, युक्रेन र युरोपेली अधिकारीबिच वार्ता
रातोपाटी
·
·
२ हप्ता अगाडि
अमेरिका । रुस–युक्रेन युद्ध अन्त्य गर्ने उद्देश्यले शुक्रबार अमेरिकाको मियामीमा अमेरिकी, युक्रेनी तथा युरोपेली अधिकारीहरूबीच महत्वपूर्ण कूटनीतिक छलफल भएको छ । बढ्दो ऊर्जा मूल्य, क्षेत्रीय सुरक्षा चुनौती र युद्धको निरन्तरताले शान्तिपूर्ण समाधान खोज्ने प्रयासलाई थप
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
