सुर्खेतका जंगलमा १८ थान भरुवा बन्दुक फेला
रातोपाटी
·
·
२ हप्ता अगाडि
सुर्खेत । प्रहरीले सुर्खेतका जंगलबाट एकै दिन १८ थान भरुवा बन्दुक फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिंह बोहोराले शुक्रबार पश्चिम सुर्खेतको चौकुने र बराहतालका जंगलबाट ती बन्दुक बरामद गरिएका हुन् । उनका
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
