कर्णाली सरकारका निर्णय : योजना आयोगको उपाध्यक्षमा खत्री, राइड सेयरिङ नियमावली स्वीकृत
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. भीमबहादुर खत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
