पर्यटक भिसामा आएर धर्म प्रचार, २४ जना कोरियन नागरिक पक्राउ
अनलाइनखबर
·
·
२ हप्ता अगाडि
पक्राउ परेका दक्षिण कोरियाली नागरिक असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर आएका थिए । उनीहरू अक्टोबर १२ सम्म मोरङमै रहने कार्यतालिका थियो ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
