दाङ पुगेर स्वास्थ्यमन्त्रीले दोहोर्याइन् पुरानै आश्वासन : ४०० बेडको अस्पताल बन्छ
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको चौथो सिनेट बैठकले तिन वर्षभित्र चार सय बेडको अत्याधुनिक अस्पताल बनाउने प्रस्ताव पारित गरेको थियो । विसं २०७८ भदौमा तत्कालीन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीले बहुवर्षीय योजना अन्तरगत गतको
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्