खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

सिनालोआको जेलमा दङ्गा, १० जनाको मृत्यु

नेपाल न्युज · · ३ हप्ता अगाडि

मेक्सिको सिटी।उत्तर–पश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको दङ्गामा नौ कैदी र एक परिवारका सदस्य गरी १० जनाको मृत्यु भएको छ भने १६ कैदी घाइते भएका छन्। बन्दरगाह सहर माजाट्लानस्थित उक्त कारागारमा परिवारका सदस्य भेट्न आएका बेला दङ्गा भड्किएको राज्यका अधिकारीहरूले बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार झडपका क्रममा कैदीहरूले बन्दुक समेत प्रयोग गरेका

नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
nepalnews.com
शेयर: WhatsApp Facebook Viber X