इरानले युद्ध अन्त्य गर्ने अमेरिकी योजनामा जवाफ दिने
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
तेहरान। इरानले सात दिनभित्र युद्ध अन्त्य गर्ने र हर्मुज जलघाँटी पुनः खोल्ने प्रस्तावमा अमेरिकाले दिएको प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ। इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले आगामी केही दिनभित्र अमेरिकी विचारको जवाफ दिने बताएका छन्। तेहरानमा बिहीबार आयोजित अन्त्येष्टि समारोहका क्रममा उनले वार्ता जारी रहेको र तेहरान तथा वासिङ्टनले मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान गरिरहेको जानकारी दिए।…
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्
