धान उत्पादन घट्दै, नयाँ जातको अनुसन्धान तीव्र
रातोपाटी
·
·
३ हप्ता अगाडि
जनकपुरधाम । कुनै समय नेपालबाट धान–चामल निर्यात हुने गरे पनि अहिले मुलुकको आन्तरिक उत्पादनले माग धान्न नसक्दा ठुलो परिमाणमा आयात गर्नुपर्ने अवस्था छ । पछिल्ला वर्ष धान खेतीको क्षेत्रफलसँगै उत्पादन र उत्पादकत्वमा समेत कमी आएपछि
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्