विश्व अण्डा दिवस : नेपालमा ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रम
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
चितवन। चितवनमा आज ‘जुम्बा डान्स’ र ‘एक वाक’ कार्यक्रमको आयोजना गरिएको छ। विश्व अण्डा दिवसको अवसरमा नेपाल लेयर्स कुखुरापालक संघ केन्द्रीय समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । उद्योग संघ चितवनको परिसरमा जुम्बा डान्स गरेर दिवसको शुभारम्भ गरिएको थियो। सो अवसरमा डिजे म्युजिकमा सहभागीले नृत्य प्रस्तुत गरेका थिए। एक वाकको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्