डोको बुन्दै, सीप सिकाउँदै
रातोपाटी
·
·
२ हप्ता अगाडि
भोजपुर । भोजपुर नगरपालिका–५ का किसान कृतिमान विष्ट परम्परागत डोको बुन्ने पेसाको संरक्षणमा जुटेका छन् । खेतीपातीको कामबाट बचेको समय सदुपयोग गर्दै उनले पुस्तौँदेखि चलिआएको बाँसको चोयाबाट डोको बुन्ने सीपलाई निरन्तरता दिँदै आएका छन् । गाउँघरमा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
