युक्रेनमा बसलाई लक्षित गरी रुसी आक्रमण, कम्तीमा ३० जनाको मृत्यु
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
युक्रेनमा अधिकारीहरूले यात्रुवाहक बसलाई लक्षित गरी गरिएको रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको बताएका छन् ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
