भारती एयरटेलले खारेज गर्यो एलन मस्कको आरोप
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
दूरसञ्चार कम्पनी भारती एयरटेलले एलन मस्कको आरोपलाई खारेज गरेको छ। मस्कले आफ्नो स्याटकम कम्पनी स्टारलिङ्कलाई भारतमा काम गर्नबाट रोकिएको आरोप लगाएका थिए।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
