विद्युत् बजार विस्तारमा निजी क्षेत्र भित्र्याउँदै सरकार
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ। सरकारले आन्तरिक खपत र अतिरिक्त विद्युत्को अन्तरदेशीय बजार विस्तारका लागि निजी क्षेत्रको सहभागितालाई व्यवस्थित गर्ने तयारी गरेको छ। नेपालमा विद्युत् उत्पादन क्षमता विस्तार भइरहेकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले उत्पादन र मागबिच सन्तुलन कायम गर्दै
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्