खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

आँखालाई माया गरौँ, आँखाले संसार चिनाउँछ

अनलाइनखबर · · ३ हप्ता अगाडि

‘आँखालाई माया गरौँ’ । यस वर्षको विश्व दृष्टि दिवसको मुख्य सन्देश यही हो । आँखाले हामीलाई संसार देखाउँछ, आफ्ना मानिस चिन्न मद्दत गर्छ र हाम्रो दैनिक जीवनलाई सहज बनाउँछ । त्यसैले आँखाको स्वास्थ्यप्रति सचेत हुनु भनेको केवल दृष्टि जोगाउनु मात्र होइन, जीवनको गुणस्तर जोगाउनु पनि हो । आँखाले संसारलाई हामीसँग र हामीलाई संसारसँग जोड्छ ।

अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्
onlinekhabar.com
शेयर: WhatsApp Facebook Viber X