विराटनगर किंग्सको प्रशिक्षकमा धम्मिका प्रसादको निरन्तरता
रातोपाटी
·
·
२ हप्ता अगाडि
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले धम्मिका प्रसादलाई पुनः प्रशिक्षकमा निरन्तरता दिएको छ । यससँगै प्रसादले आगामी सिजनमा पनि विराटनगर किंग्सको प्रशिक्षण तथा रणनीतिक नेतृत्व सम्हाल्नेछन् । श्रीलङ्काका पूर्व अन्तर्राष्ट्रिय
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
