अनसनरत मेडिकल विद्यार्थी डिल्ली हरिजनले भने– कुनै पनि प्रकारको उपचार लिन्न
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । मेडिकल विद्यार्थी डिल्ली हरिजनले आफ्ना मागहरू पूरा नभएको भन्दै कुनै पनि प्रकारको उपचार नलिने घोषणा गरेका छन् । आफ्ना जायज मागहरू कार्यान्वयन गराउन अनशन बसेको चौथो दिन पुग्दासम्म पनि सरोकारवाला निकायबाट माग पूरा
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्