सर्वोच्चको फैसलासँगै ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर, अब सामान बजारमा भेटिए कारबाही हुने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौं । ‘सेन्टर फ्रुट’ चुइगमसँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ। सर्वोच्चले इटालीको बहुर्राष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग ‘पर्फेक्ट
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्