साउदी विमानस्थलमा हुथी आक्रमण, ३ जनाको मृत्यु
रातोपाटी
·
·
३ हप्ता अगाडि
साउदी अरब । साउदी अरेबियाका दुई अन्तर्राष्ट्रिय विमानस्थलमा हुथी विद्रोहीले गरेको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । घटनापछि साउदी नेतृत्वको गठबन्धनले हुथीविरुद्ध जवाफी कारबाही तीव्र बनाएको छ । साउदी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
