शंकास्पद लागेका गतिविधि तत्काल खबर गर्न प्रहरीको आग्रह
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
२२ असोज, काठमाडौं । चाडपर्वका बेला कुनै शंकास्पद वा आपराधिक गतिविधि देखे त्यसलाई आफैंमा सीमित नराखी तत्काल खबर गर्न नेपाल प्रहरीले नागरिकलाई आग्रह गरेको छ । ‘इफ यू सि समथिङ, से समथिङ’ अर्थात् ‘केही शंकास्पद देखे भन्नुहोस्’ भन्ने सन्देशलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्थाको महत्त्वपूर्ण आधार बनाउँदै प्रहरीले नागरिकको सानो सूचनाले ठूलो अपराध वा दुर्घटना रोक्न
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्