भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शन
रातोपाटी
·
·
३ हप्ता अगाडि
नयाँ दिल्ली । भारतमा मतदाता सूचीको विशेष गहन पुनरावलोकनका क्रममा लाखौँ नाम हटाइएको विषयलाई लिएर निर्वाचन आयोगमाथि दबाब बढेको छ । ‘इन्डियन एक्सप्रेस’ को अनुसन्धानात्मक समाचारले मतदाता सूची संशोधनका महत्त्वपूर्ण निर्णयहरू तीन निर्वाचन आयुक्तमध्ये दुई
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
