मादुरो र उनकी पत्नीमाथि थप अभियोग लगाउने तयारीमा अमेरिका
रातोपाटी
·
·
३ हप्ता अगाडि
न्युयोर्क । भेनेजुएलाका पूर्वराष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसमाथि अमेरिकी नागरिकलाई यातना दिएको आरोपमा अमेरिकाले थप अभियोग लगाउने तयारी गरेको छ । सीएनएनका अनुसार, मादुरोको शासनकालमा भेनेजुएलाको हिरासतमा रहेका अमेरिकी नागरिकमाथि भएको भनिएको यातनासम्बन्धी
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
