सिरहामा लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ
रातोपाटी
·
·
३ हप्ता अगाडि
जनकपुरधाम । सिरहा प्रहरीले लागुऔषध ब्राउन सुगर सहित दुई युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बुधबार राति सिरहा नगरपालिका वडा नम्बर २१ पिपरा टोल स्थित प्रहरी चौकी लकडिगोठ सिरहाबाट खटिएको प्रहरी टोलीले
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्