त्रिविद्वारा ९५ हजारभन्दा बढी विद्यार्थीको ग्रेस लिस्ट सार्वजनिक, आगामी पुसमा दीक्षान्त समारोह गरिने
रातोपाटी
·
·
३ हप्ता अगाडि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस बैठकका अवसरमा रजिष्ट्रार डा. रवीन्द्र शिवाकोटीले ६४ औँ ग्रेस लिस्टको संक्षिप्त विवरण प्रस्तुत गरेका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति बालेन्द्र शाहको अध्यक्षतामा आयोजित उक्त बैठकमा प्रस्तुत विवरण
रातोपाटी मा पूरा समाचार पढ्नुहोस्