सडक सुरुङको सम्भावना
नेपाल न्युज
·
·
३ हप्ता अगाडि
कृष्णभिरको पहिरो र नदी कटानको जोखिम घटाउन सरकारले सुरुङमार्ग वा भायाडक्ट निर्माणको विकल्प अघि सारेको छ। काठमाडौँलाई अन्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको यो खण्डको पहिरो रोकथामका लागि यसअघि अपनाइएका प्रविधिलाई गत १० भदौको आकस्मिक रसुवा बाढी र १४ भदौको मनसुनी बाढीले पूर्ण रूपमा क्षति गरेपछि सरकारले वैकल्पिक समाधान खोज्न थालेको छ। हाल पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको
नेपाल न्युज मा पूरा समाचार पढ्नुहोस्