खबर संग्रह एन्ड्रोइड एप छिट्टै आउँदैछ
छिट्टै आउँदैछ विस्तृत हेर्नुहोस्
सबै नेपाली English
English
खबर संग्रह
प्रदेशदेखि विश्वसम्मका समाचार

कांग्रेस केन्द्रीय सदस्यमा अमिता प्रधान शाक्यकाे एकल उम्मेदवारी

रातोपाटी · · ३ हप्ता अगाडि

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा काठमाडौँ उपत्यकाको तर्फबाट केन्द्रीय सदस्य पदमा डा. अमिता प्रधान शाक्यकाे एकल उम्मेदवारी परेकाे छ। केन्द्रीय सदस्य पदका लागि उपत्यकातर्फबाट उम्मेदवारी दिएकी शाक्यविरुद्ध अन्य उम्मेदवारी परेन। काठमाडाैँमा कांग्रेसकाे महाधिवेशन जारी छ।

रातोपाटी मा पूरा समाचार पढ्नुहोस्
ratopati.com
शेयर: WhatsApp Facebook Viber X