मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुस लिएको आरोपमा पक्राउ
अनलाइनखबर
·
·
३ हप्ता अगाडि
अख्तियारको टोलीले उनीहरूको साथबाट स्रोत नखुलेको ३३ हजार ७०५ रुपैयाँसमेत नियन्त्रणमा लिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
अनलाइनखबर मा पूरा समाचार पढ्नुहोस्